नयाँ वर्ष २०८० को शुभकामना शायरी / Happy New Year In Nepali Language
नयाँ वर्ष २०८० को शुभकामना शायरी / Happy New Year In Nepali Language
नयाँ बर्ष २०८०को शुभकामना
happy new year in nepali language
फुल🌺फुलि रहोस जीवनको🚶बाटोमा
खुसी😃चमिक रहोस तपाईको👉मुहारमा
हर कदममा🚶मिलोस खुसीको😃बहार तपाईलाई👉
यो मित्र दिदै छ नयाँ वर्षको💐शुभकामना तपाईलाई👉
नयाँ वर्ष💐2023 को शुभकामना💐
Stay full on the path of life
May happiness shine on your face
Meet every step of the spring of happiness this friend is giving you Happy New Year Happy New Year 2023 to you
नयाँ वर्ष २०८० को शुभकामना शायरी / Happy New Year In Nepali Language
आई सक्यो नया🌺वर्षयो नया वर्षको💐 आउ गरौ कामना
सबैले👌पाओस खुसीको😃महोल
जो छन् गरिब र कंगाल
उनीहरु👉भइ हालोस मालामाल💰
देशको🇳🇵भ्रष्टाचारलाई मिटाइ🚫दिओस
देशमा🇳🇵नया संविधान बनी👌जाओस
नयाँ🌺वर्ष 2023 को शुभकामना💐
Happy New Year 2080 Wishes in Nepali Photo Status Images
Aai Sakeyo Naya Barsha Yo Naya Barsako AAU Garau Kamana.
Sabaile Pawos Khushi KO Mahol Jo Chhan Garib Ra Kangal,Uni Haru Bhai Halos Malamaal.
Desh KO Bharastachar Mitai Diyos
Deshma Naya Sambidhan Bani Jawos Naya Barsa 2080 KO Hardik Subha Kamana.HAPPP NEW YEAR
Related Posts
- Happy New Year 2080 Wishes In Nepali|नयाँ बर्ष २०८० को शुभकामना
- Happy New Year 2023 Status|English Status 2023
सधैं हाँस्नु😃अनि हसाई रहनु मुस्कुराई😀रहनु यसरी👌नै बितोस नव🌺बर्ष 2023,💐बिगतलाई सम्झेर🤔पश्चाताप😭नहोस भविष्यलाई👉सम्झेर चिन्ता🤣नहोस
Sadhai Haasnu Ani Hasai Rahanu Muskurai Rahanu.
Yasari Nai Bitos Naba Barsha 2080.
Bigatlai Samjhera Pachhatap Na Hos
Bhabisya Lai Samjhera Chinta Nahos.
नयाँ वर्ष २०८० को शुभकामना शायरी / Happy New Year In Nepali Language
यस नयाँ🌺वर्षमा तपाईको👌हरेक इच्छा पुरा👍 होस् र भगवान🧚तपाईको जीवनमा धेरै👌 खुशीयाली😃छावोस्, यही 🌺शुभकामनाको साथ यो नयाँ💐वर्ष तपाईलाई बधाई छ ।💐
Yas Naya Barsama Tapaiko Harek Yechhaya Pura Hos Ra Bhagwan Tapaiko Jibanma Dherai Khusiyali Chhawos,Yahi Subhakamana Ko Sath
Yo Naya Barsa Tapailai Badhai Chha.
Happy New Year 2080 Wishes in Nepali Photo Status Images
बितेको🚫वर्ष भुलिहालौं🤔
आउनेबाला👌वर्षलाई अंगालौं🫂
गर्दछु म🧑💼भगवानसँग🧚प्रार्थना🙏
यस वर्ष सबै इच्छाहरु👌पुरा होस्
तपाईलाई👉नव वर्षको💐धेरै नै शुभकामना💐
Biteko Barsa Bhuli Halau,Assume Wala Barsa Lai Aangalau.
Gardachhu Ma Bhagawan Sanga Parthana,Yas Barsa Sabai Eychhaya Haru Pura Hos.
Tapailai Naba Barsako Dherai Nai Subhakamana.
नयाँ वर्ष २०८० को शुभकामना शायरी / Happy New Year In Nepali Language
हरेक👌वर्ष आउँछ,🚶हरेक👌वर्ष जान्छ🏃
यो👉नव वर्षमा🌺तपाई त्यो सबै प्राप्त👍होस्
जुन तपाईको मन💘मुटुले🫀चाहन्छ
नयाँ 🌺वर्षको हार्दिक 🌺शुभकामना💐
Harek Barsa Aauchha Harek Barsa Jaanchha.
Yo Naba Barsama Tapaiko Teyo Sabai Parapta Hos.
Jun Tapaiko Maan Mutule Chahanchha.
Naya Barsako Hardik Subhakamana.
नव🌺वर्ष मंगलमय👌होस्
नव वर्षको🌺पावन अवसरमा यही 💐शुभकामना🌺
हरेक दिन तपाईको👉जीवनमा
आवोस् धेरै👌खुशीहरु😃
happy new year in nepali quote
Naba Barsha KO Pawan Abasarma Yahi Subhakamana.
Harek Din Tapaiko Jibanma Awos Dherai Khushiharu.
आवोस् 💐नयाँ वर्ष बनेर👌उज्याला🌄
खुलाेस् 🔐तपाईको भाग्यको ताला🔐
सदैव रहोस्🙏कृपालु भगवान🧚उपरबाला
यही शुभकामना छ💐यो तपाईको चाहनेबाला🌺
नयाँ वर्ष २०८० को शुभकामना शायरी / Happy New Year In Nepali Language
नयाँ वर्षको लागि जीवनको नयाँ नियम
- सधै खुशी रहनु होला।
- टेन्सन लाइ बाइ बाइ गर्नु।
- मस्त र बिन्दास रहनु।
- हरेक समस्यालाई समाधान गर्नु।
- साथी लाइ साथ दिनु लाइफटाइम फ्रेंडशिप खाता खोल्नु।
- मलाइ याद गरी रखानु।
- र मलाइ एसएमएस गरि रहनु।
नयाँ वर्ष २०८० को शुभकामना शायरी / Happy New Year In Nepali Language
नयाँ वर्षको नयाँ प्रभामा👍
सपना👌सजियोस् जीवनमा🧑💼
सपनालाई👌पुरा गरि👍देखाऊ👁️
हर दिन खुशीले😀बिताउ जीवनमा
नव वर्षको💐मंगलमय शुभकामना💐
Naya Barsako Naya Parbhama,Sapans Sajiyos Jibanma.
Sapans Pura Gari Dekhau,Har Din Khusile Bitau Jibanma.
Naba Barsako Mangalmaya Subhakamana.
Happy New Year 2080 Wishes in Nepali Photo Status Images
नयाँ बर्षको शुभकामना 2080 (2023)-Nepali Happy New Year 2080 Wishes Quotes Messages
तपाईको👉आँखामा👁️सजिएका सबै👌सपनाहरु💘र मुटुमा💘लुकेर बसेका सबै आशाहरु👌यो नयाँ🌺वर्ष सत्यमा परिणत होस्🙏यही नै हार्दिक💐शुभकामना छ💐
नयाँ वर्ष २०८० को शुभकामना शायरी / Happy New Year In Nepali Language
Tapaiko Aakhama Sajiyaka Sabai Sapanaharu Ra Mutuma Lukera Baseka Sabai Aashaharu Yo Naya Barsa Satyama Parirat Hos.
Yahi Nai Hardik Subhakamana Chha.
अब👌साँझ बिहान🌅सम्झना रहन्छ तिम्रो👉
ज्यान💘भन्दा पनि बढी👌जरुरी छ अनुभव तिम्रो👉र माँग्छु भगवानसँग🧚म
अरु थप एक👆वर्षको लागि साथ मिलोस् 👉तिम्रो। Happy New Year
नयाँ वर्ष २०८० को शुभकामना शायरी / Happy New Year In Nepali Language
तिम्रो👉नामलाई ओठमा👄सजाउँ म
तिम्रो👉सम्झनालाई अझ बढाउ👌 म
दुनिया🌍तिमीलाई खोजेर होस् पागल😭
यो👉वर्ष मुटुको💘कुन कुनामा👌लुकाउँ म
💐नव वर्षको शुभकामना💐
सुनौलो👌सपनाको झंकार🌺लिएर आयो👉नव वर्ष,खुशीहरुको😀अनमोल उपहार🎁लिएर आयो नव वर्ष,तपाईको👉बाटोमा फुलहरु🌺सजाएर आयो नव वर्ष💐
सुगन्धित🌺हावाको खुस्बु💐लिएर आयो यो👉नव वर्ष💘
तिम्रो👉मायाले💘जीवनसँग परिचय👌गरायो
मेरी उनी👉आँधीसँग लडेर👍आएकी जो छिन्
मात्र यति कामना🙏गर्दछु यस नयाँ वर्षमा🌺
कहिल्यै ननिभोस् 🪔यो प्रेम आगो🔥जो जलाएकी🔥छिन्
नयाँ वर्ष २०८० को शुभकामना शायरी / Happy New Year In Nepali Language
यो सम्बन्धलाई👫यसरी नै कायम👌राख्नु
मुटुमा💘सम्झनाको दियो🪔बालि राख्नु
धेरै मायालु💘यात्रा रहयो गत वर्षको👌
यसरी नै यो 🌺नव वर्षमा पनि🌺सहयात्री👫बनि राख्नु🌺
तपाईको👉लाइफ मा मिठास🍬आओस
(Cadbury) 🍭जस्तो
रौनक😀आओस पुशपति पेन्टस🖌️जस्तो
सुगन्ध🌺आओस (Axe)👫जस्तो
ताजगी😀आओस (Colgate) जस्तो
र (tension-free)😀रहोस (Huggies) जस्तो
🌺नयाँ वर्ष को शुभकामना🌺
नयाँ वर्ष २०८० को शुभकामना शायरी / Happy New Year In Nepali Language
नव बर्ष को🌺हार्दिक मंगलमय शुभकामना🙏
मन💘भरिका इच्छा अनि तृस्ना👍
सजाएका👌कल्पना🤔अनि सपना
अपुस्ट🤔अनि गुम्सिएका🤔चाहना
बनेर सबै बिपना👍सफलता👌चुमुन्
Happy New Year 2080 Wishes in Nepali Photo Status Images
नयाँ वर्ष👌सँगै नयाँ र राम्रा👍कुरा अवश्य👌 सिकिदै गइन्छ नै,
मुख्य कुरा👌नयाँ वर्ष सँगै विगतमा आफुले🧑💼 गरेका खराब🚫र आफुमा भएका खराब🚫कुरा त्याग्न🚫सकियोस्👌
यहि शुभकामना🙏सम्पुर्ण नेपाली🇳🇵मन हरुलाई
Have a lucky and wonderful 2080
अरु रमाइला पोस्टहरु पढ्नको लागि यहाँ क्लिक गर्नु होस्।