Type Here to Get Search Results !

Facebook

Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली

Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली



Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली


Nepali Jokes : हाँसोले हाम्रो जीवनमा सकारात्मक उर्जा बढाउँछ। हामीलाई हाँस्नको लागि कुनै विशेष अवसर चाहिँदैन, किनकि हामी समय निकालेर जुनसुकै बेला हाँस्न सक्छौं। स्वस्थ रहनका लागि स्वास्थ्य विज्ञ र योग गुरुहरूले पनि मानिसलाई हाँस्न सल्लाह दिन्छन् । चुटकिला पढेर पनि हाँस्न सकिन्छ । यसका अलावा कमेडी चलचित्र, टिभी कार्यक्रम वा चुटकिला पढेर पनि हाँस्न सकिन्छ । त्यसैले हामीले तपाईका लागि केही रमाइलो पति पत्नीको जोक्स (Pati Patni Jokes) Husband Wife Jokes ल्याएका छौं जसले तपाईलाई पक्कै पनि हाँस्नेछ। त्यसोभए ढिलो किन, हाँस्ने र मान्छेलाई हसाउने यात्रामा जाऔं...



Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली


(1) म कपडा मरे नि धुन्न 


रातको १२ बजेको छ,

श्रीमतीले कपडा खोली,

सेक्सी नजरले श्रीमानलाई हेर्न थालि,

पेटिकोट पनि खोली अनि भनी-

श्रीमती : थाहा छ NI के गर्नु PARNE हो भनेर ?

श्रीमान्ः इस् !!! यति RATI त, म कपडा MARE नि धुन्न ! कस्तो चिसो CHHA.

😜😃😝😆🤪😂😄😅




Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली


Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली

(2) फुटिहाल्यो 


एक प्रहरी अधिकृत दुई जना श्रीमान् श्रीमतीसँग सोधपुछ गर्दै थिए ।

प्रहरी : तिमीहरूको घरमा चोर पस्दा कति बजेको थियो हँ ?

श्रीमान : त्यतिबेला मेरी श्रीमतीको टाउकोमा चार लट्ठी र मेरो टाउकोमा तीन लठ्ठी बजेको थियो ।

प्रहरी : (आश्चर्य मान्दै कस्तो पागल रहेछ बा) होइन, चोर पस्दा तिम्रो भित्ताको घडीमा कति बज्याथ्यो भन्या पो त ?

श्रीमान : ए.- त्यसबेला घडीमा एक लठ्ठी मात्र बजेको थियो, झयामभुरूम फुटिहाल्यो ।

😜😄😂🤪😅😆😝😃



Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली


Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली

(3) श्रीमती कहाँ छिन् ?


नारद : मलाई त साह्रै टाउको दुख्यो बा, डाक्टरकोमा जचाँउन जानुपर्ला जस्तो छ ।
उसको कुरा सुनेर साथी : बुझिस ? हिजो मलाई पनि त्यसै गरी टाउको दुखेको थियो म त सीधै घर गएँ, मेरी श्रीमतीलाई म्वाई खाइदिई अनि त टाउको दुखाइ-सुखाइ चट । तँ पनि त्यसै गर ।
नारद धेरै उत्साहित हुँदै : ओहो गजबको आइडिया ! म पनि त्यसै गर्नुपर्ला । बरू तेरी श्रीमती अहिले कहाँ छिन् ? उनलाई एकपटक फोन गरिदेन म आउँदै छु भनेर ।
😜😄😂🤪😅😆😃😝



Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली




(4)  झिंगा

हातमा कुचो लिएको हरिलाई श्रीमतीले सोधिछन् : हैन यो झाक्रीले जस्तै हातमा कुचो लिएर यता र उता किन दौडेको भन्या ?
हरि : बुझिस् बूढी मैले चार मिनेटमा तीनवटा केटा भिंगा र एउटी केटी भिंगा मारिसकें नि ?
हरिको कुरा सुनेर श्रीमती : केटा र केटी भनेर चाहिँ कसरी थाहा पाउनु भयो ?
हरि : तीनवटा भिंगा बियरको बोतलमा बसेका थिए र एउटा झिंगा फोनमा बसेको थियो।
😝😃😆😅🤪😂😄😜




Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली



Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली


(5)  सुहागरात

बिहे पछी सुहगरात मनाउन नव दम्पत्ती अमेरिका जान्छन।
नव श्रीमती : हैन प्रिय हामी यती टाढा किन आको ?
नव श्रीमान : हामी सुहागरात मनाउन आको प्रिय (भन्दै श्रीमतीलाई अङ्गालो हालेर सुहागरात मनाउन सुरू गर्छ)
श्रीमती : यत्ती गर्न पनि यती टाढा आउनुपर्छ त प्रिय ?
श्रीमान : किन र प्रिय ?
श्रीमती : यस्तो त हामीले गोठालो गाको बेला जङ्लमा कति गयो कति गर्यो ।
😜😄😂🤪😅😆😃😝




Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली





(6)  रङ नम्बर परेछ

एउटी महिलाको फोनमा गफ गर्नुपर्यो कि आधा घण्टाभन्दा बढीगफ गर्ने बानी थियो । एकदिन फ़ोन आयो, ती महिलाले ५ मिनेट मात्रै
फोनमा गफ गरिन् ।
श्रीमान्ले सोधे- 'किन आज त फोनमा ५ मिनेट मात्रै गफ गयौ नि ?'रङ नम्बर परेछ,' महिलाले उत्तर दिइन् ।
😃😝😆😅🤪😂😄😜



Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली



Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली


(7)  पिटिरहेकी छु

पति : जब म गीत गाउन थाल्छु, तिमी किन सधै बाहिर निस्किन्छयौ हँ ?
पत्नी : मानिसहरूले यो नठानून् कि म तिमीलाई पिटिरहेकी छु ।
😜😄😂🤪😅😆😝😃




Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली




(8)  झोक्किँदै भन्यो

पत्नीले पतिलाई प्रेमपूर्ण अनुरोध गरिन्, "सुन्नुहोस् त तपाईं मेरो नाम काडेर मलाई नबोलाउनुस् । बच्चा पनि मेरो नाम काडेर बोलाउन थाले ।“
"यसको MATALAB त यही हो कि म पनि TALAI ममी भनेर बोलाऊँ पतिले झोक्किँदै BHANYO.
🤪😅😝😆😜😃😌




Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली



Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली



(9)  उम्लिएको थियो

पत्नी पतिसँग- 'मैले तिमीलाई भनेको थिएँ कि दूध उम्लने समयको ध्यान राख्नु .. फेरि पनि तिमीले कुनै ध्यान दिएनौ ।
मैले ध्यान दिएको थिएँ - दूध ठीक सात बजेर तीन मिनेटमा उमििलएको थियो ।
😃😅😆😅🤪😂😄😜




Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली





(10)  दोस्रो बिहे

श्रीमानः म MARE भने के तिमी दोस्रो BIHE गर्छौ ?
श्रीमतीः छि.के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु।
अनि हजुर ? श्रीमानः म PANI तिम्रै बहिनी SITA बस्छु।
😃😜😆😝😅🤪😂😄😜




Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली


Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली


(11)  भोली देखी बन्द

एकजना जुड्या बिहान उठेर पत्रिका पढ्न बसेछ । पत्रिका पढ्दै जाँदा पत्रिकाको एउटा लेखमा उसको आँखा पर्यो त्यसमा लेखिएको थियो।
"रक्सी खादा हुने नराम्रो असर"- उसले त्यो लेख सबै पढेछ र एकछिन पछि श्रीमतीलाई "ल अब भोलिदेखि बन्द । यो सुनेर श्रीमतीले दङग परेर भनि "साँचै हो र भोलिदेखि रक्सी बन्द नै हो त ? जड्याले भन्यो रक्सी होइन पत्रिका चाँहि बन्द भनेको..
😃😝😆😅🤪😂😄😜




Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली




(12)  स्वास्नीको माया

स्वास्नी : तिमी मलाई कती माया गर्छौ ?
लोग्ने : शाजहा जति
स्वास्नी : त्यसो भए म मरेपछि तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउछौ ?
लोग्ने : MAILE त प्लट पनि किनी SAKE ढिलो त तिमीले पो गरीकी छौ त .. ।
😜😄😂🤪😅😝😆😃



Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली


Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली



(13)  हुन्छ नि 

कपडा पसले : (पारदर्शी कपडा देखाउँदै) यो लिनुस् हजूर, बजारमा तात्तातै आएको छ।
युवती- छि : ! यस्तो पनि लगाउनु । यसबाट त वारपार देखिन्छ नि ।
कपडा पसले : कहाँ वारपार देखिनु हजुर ? यो लगाएपछि बीचमा त तपाईं भइहाल्नुहुन्छ नि ।
😃😝😆😅🤪😂😄😜


(14)  निदाएको थिएँ भनेर 

स्वास्नी : हिजो RAATI निद्रामा तिमी मलाई GALI गर्दै थियौ नि ।
लोग्ने : TIMILAI भ्रम पर्यो जस्तो छ ।
स्वास्नी : कस्तो भ्रम ?
लोग्ने : म निदाएको थिएँ भनेर ।
😃😝😆😅🤪😂😄😜


(15)  दिनभर पाँच पटक 

पत्नी- श्रीमानजी यो जेनी को हो ?
पति- अरे त्यो त त्यो कुकुरनीको नाम हो, जसलाई म किन्न चाहन्छु ।
पत्नी- राम्रो त्यसो भए आज दिनभरि पाँच पटकसम्म फोन पनि त्यही कुकुरनी ले गरेको थियो ।
😜😄😂🤪😆😝😃😜

(16)  चेन्ज गर्न खोजें ? 

श्रीमती (कराउँदै) : यो टिभी, यो दराज, यो सोफा पुरानो भयो । ५-१० वर्षसम्म पनि एउटै सामान राख्ने हो ? चेन्ज गर्नुपयो नि ?
श्रीमान : तिमी पनि त यो घरमा २० वर्षदेखि छ्यौ नि, मैले कहिल्यै तिमीलाई चेन्ज गर्न खोजें ?
😅😄😂🤪😆😝😃😜


Husband Wife Jokes in Nepali|Pati Patni Jokes 2023|श्रीमान श्रीमती जोक्स नेपाली

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

Advertisement