Type Here to Get Search Results !

Facebook

Happy New Year 2080 Wishes In Nepali|नयाँ बर्ष २०८० को शुभकामना

 

Happy New Year 2080 Wishes In Nepali|नयाँ बर्ष २०८० को शुभकामना 


Happy New Year 2080 Wishes In Nepali|नयाँ बर्ष २०८० को शुभकामना 

नयाँ वर्षसँगै पात्रो मात्र परिवर्तन हुँदैन, नयाँ जीवन, नयाँ अवसर, नयाँ लक्ष्य, नयाँ सपना, जुन तपाइँको हो, नयाँ जीवन सुरु गर्ने ३६५ दिनको सुन्दर पल हुन्छ । 


त्यसैले नयाँ वर्षको नयाँ दिनलाई उत्सवका साथ मनाउन आवश्यक छ, किनकि Well begun is half done. त्यसैले हामीले यस पोस्टमा तपाईका लागि (Happy New Year 2080 Wishes, Quotes & Message)नयाँ वर्षको शुभकामना, उद्धरण र सन्देश ल्याएका छौं जुन तपाईले आफ्नो साथी र आफन्तहरूलाई (Greeting)बधाई दिन प्रयोग(Use) गर्न सक्नुहुन्छ ।

यस नयाँ वर्षमा(Happy New Year 2080 Wishes in Nepali)नेपालीमा हाम्रो नयाँ वर्षको शुभकामना Happy New Year 2080 Status आफ्ना प्रियजनहरूलाई हार्दिक शुभकामना दिनुहोस्। जहाँ हामीले तपाईको लागि नेपालीमा नयाँ वर्षको शुभकामनाको Best Happy New Year 2080 Status In Nepali पनि सङ्कलन गरेका छौँ, त्यो पनि तस्बिरहरूसँग। यो नयाँ वर्षमा तपाईंले आफ्ना प्रियजनहरूलाई शुभकामना दिना को लागि नयाँ वर्षको शुभकामनाहरू खोजी राख्नु भएको होला। त्यसैले हामीले यहाँ तपाईँको लागि (Happy New Year 2080 Wishes in Nepali) नेपाली भाषामा नयाँ वर्षको शुभकामना प्रस्तुत गरेका छौं।


यहाँ हामीले तपाईंको लागि नयाँ वर्षको शुभकामना सङ्कलन गरेका छौं, त्यो पनि तस्विरहरू सहित, जुन तपाईंलाई यो 2080 मा धेरै मन पर्नेछ। नेपालीमा यो नयाँ वर्षको शुभकामनाले तपाईंलाई आफ्ना आफन्त र साथीहरूसँग Share गर्दा धेरै खुशी मिल्ने छ। त्यसोभए यो नयाँ वर्षको शुभकामना सन्देश नेपालीमा हेरौं।

Happy New Year Wishes in Nepali Language 2023


Happy New Year 2080 Wishes In Nepali|नयाँ बर्ष २०८० को शुभकामना ,Happy New Year Wishes in Nepali Language 2023,Happy New Year Wishes in Nepali Language
Happy New Year 2080 Wishes in Nepali Language 

 New Year सँगै नयाँ र राम्रा👌कुरा अवश्य सिकिदै गइन्छ नै,मुख्य कुरा New Year सँगै विगतमा आफुले🧑‍💼 गरेका खराब र आफुमा🧑‍💼भएका खराब कुरा त्याग्न🚫 सकियोस् यही शुभकामना💐सम्पुर्ण नेपाली🇳🇵मन हरुलाई

नव बर्ष को हार्दिक मंगलमय शुभकामना

मन भरिका इच्छा अनि तृस्ना

सजाएका कल्पना अनि सपना

अपुस्ट अनि गुम्सिएका चाहना

बनेर सबै बिपना सफलता चुमुन्

Happy New Year 2080 Wishes In Nepali


Chack  =>  Happy New Year 2023 Status|English Status 2023


नयाँ👌उमंग नया👌 जोश तथा नयाँ👌जगार नयाँ खुशी😃 नयाँ प्रगती नयाँ👌बाहर नयाँ सपना नयाँ👌अयम नयाँ पल. नया👌 बर्ष ले प्रधान गरोश् तपाईं👉को जीवन सम्रीधि👍बनोस। नयाँ💐बर्ष को शुभकामना।💐

Happy New Year 2080 Wishes In Nepali



भुलि🚫जाउ हिजलाई, मुस्कुराउ😃आजलाई,खुसि😃 लिएर आउनेछ👉भोलि तिमिलाई । नयाँ💐वर्षको धेरै धेरै💐शुभकामना !💐

Happy New Year 2080 Wishes In Nepali


New Year ले तपाईमा नया👌जोश जागर र उमङ्ग😃ल्याओस।तपाईले👉चालेका प्रतेक् पाइलाहरुले🚶सगरमाथाको शिखर🏔️चुम्न सफल होउन,साथै सुस्वास्थ्य😃एबम दिर्गायुको😀 कामना गर्दा छु।

💐Happy New Year 2080💐



देश बिदेश भरी छरिएर रहनु हुने संपूर्ण नेपाली दाजू,भाई अनि दीदीबहिनी हरुमा नयाँ वर्ष २०८० को मंगलमय शु-भ कामना

Happy New Year 2080

Happy New Year 2080 Wishes In Nepali|नयाँ बर्ष २०८० को शुभकामना ,Happy New Year Wishes in Nepali Language 2023,Happy New Year Wishes in Nepali Language

Happy New Year Wishes in Nepali Language 2023

नयाँ🎨उमंग, नयाँ👌जोश, नयाँ👌जगार, नयाँ खुशी,😃नयाँ प्रगति, नयाँ👌बाहर, नयाँ 👌सपना, नयाँ👌आयाम, नयाँ👌पल,

नयाँ👌बर्षले प्रदान गरोस ।💐नव बर्ष २०८० को धेरै👍धेरै शुभकामना।💐


Check =>   Happy New Year Shayari 2023|नए साल की शायरी २०२३|


हजुरको घरमा🏡धमिरा🐜परोस्, प्रेममा बिछोड💔 होस्, ज्यान सुकेर मुरली🪄होस्, ब्यागमा👜 एक सुक्का💰नहोस्, मनमा अशान्ती छाओस्,खानामा🍛झिंगा🪰परोस्, निन्द्रा🛌 नलागोस्, आँखा👁️फुटोस्, कान🦻बैरो होस्, ग्रलफेन्ड🧕पोइला जाओस्, ब्याइफैन्डले👫सौता ल्याओस्, सधै कलह🤼छाओस्, किरा🦠परेर मर्न परोस् भनेर भन्ने हजुरको👉शत्रुको सत्यनाश🚫 होस् यहि नै मेरो नयाँ🌍वर्ष २०८० को 💐मंगलमय शुभ कामना💐

Happy New Year 2080 Wishes In Nepali


प्रचण्ड झैँ गफाडी🗣️नहुनु , गिरिजा झैँ घमण्डी🤓 नहुनु , माधव नेपाल झैँ दोधारे🤠नहुनु , सेर बाहादुर झैँ अनाडी🤥नहुनु , सुर्य बाहादुर झैँ सैतान👹नहुनु , ज्ञानेन्द्र झैँ लाचारि😪नहुनु , फोरम झैँ बिखण्डनकारि🤓नहुनु , यहि छ मेरो🧑‍💼 नयाँ💐 वर्ष २०८० हार्दिक 💐मंगलमय शुभकामना।💐

Happy New Year 2080 Wishes In Nepali


पानी खोज्दा बीयर भेटियोस, धार खोल्दा वाइन बगोस, चीकेन खादा, साप्रो परोस, मटन खादा ह्याकुला परोस, यही छ नयाँ वर्ष २०८० को शुभकामना


हरेक नेपलीको घर घरमा लक्ष्मीको बास होस

सबै नेपाली जनतामा आनन्दको अहसास होस

दु:ख पीर हटेर जाओस यही छ मेरो नयाँ वर्ष को शुभकामना

सबै नेपालीको पहुँचमा गांस बास कपास होस।

Happy New Year 2080


Related Posts :-




Happy New Year 2080 Wishes In Nepali|नयाँ बर्ष २०८० को शुभकामना ,Happy New Year Wishes in Nepali Language 2023,Happy New Year Wishes in Nepali Language

Happy New Year 2080 Nepali Shayari

नयाँ👌आकाश🌄नयाँ धर्ती🏕️नयाँ जिबन नयाँ👌 पल नयाँ दिन🌅र नयाँ💐बर्ष को शुभकामना!!💐

💐Happy New Year 2080💐


सफल होस तिम्रो यात्रा,सम्पन्न होस तिम्रो

मनकामना, उच्च होस् तिम्रो सिर्, पुरा होस तिम्रो सपना,सफलताले चुमोश् तिम्रो उदेश्य यहि नै छ यो नया बर्ष २०८० सालको मगलमय शुभकामना ।

Happy New Year 2080 Wishes In Nepali


नयाँ वर्ष २०८० को पावन अवशरमा सुख, सम्बृद्धि,सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना



नव बर्ष २०८० को उपलक्ष्यमा हार्दिक मङ्गलमय

शुभकामना । साथै नवबर्षले तपाईमा नया जोश जागर र उमङ्ग ल्याओस। तपाईले चालेका प्रतेक् पाइलाहरुले सगरमाथाको शिखर चुम्न सफल होउन, साथै सुस्वास्थ्य एबम दिर्गायुको कामना ।

Happy New Year 2080 Wishes In Nepali


नया वर्ष २०८० सालको सुखद उपलक्षय मा सम्पुर्ण स्वेदेश तथा बिदेश मा रहनु भएका आदरणीय बुवा,आमा तथा दाजू भाई दीदी बहिनीहरुमा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु

Happy New Year 2080 Wishes In Nepali

Happy New Year 2080 Wishes In Nepali|नयाँ बर्ष २०८० को शुभकामना ,Happy New Year Wishes in Nepali Language 2023,Happy New Year Wishes in Nepali Language

Love Happy New year 2080 Nepali Shayari

यो नयाँ वर्ष ले हजुरहरुका इच्छा आकांछा हरु पूराहोउन, शु स्वास्थय एबम उत्तररोत्तर प्रगति को कामना गर्दै हार्दिक मंगलमय शुभ कामना

Happy New Year 2080



समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई नव बर्ष २०८० को शुभ उपलक्ष्यमा सुख, शान्ति र सम्बृद्धि तथा उतोतर प्रगतिको मंगलमय शुभकामना

Happy New Year 2080 Wishes In Nepali


साथीहरु यो पोस्टमा आउनु भएकोमा धन्यवाद! तपाईहरुलाई मेरो तर्फा बाट नयाँ वर्ष २०८० सालको हार्दिक मंगलमय सुभकामना।

अरु पढ्नको लागि यहाँ क्लिक गर्नु होला।

👇

New Nepali Jokes 2023|Nepali Funny Jokes|नेपाली चुट्किला







Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

Advertisement