Type Here to Get Search Results !

Facebook

Most Popular Nepali Jokes|Doctor Jokes|नेपाली चुट्किला 2023

 हेल्लो साथीहरु नमस्ते स्वागत छ नेपाली जोक्स (Jokes) चुट्किला मा।यहाँ तपाईले धेरै रमाइला जोक्स,चुट्किला पाउनु हुने छ।आज मैले ल्याई सकेको छु तपाईहरूको माझ मा 2023 को नयाँ डाक्टर जोक्स(Jokes)चुट्किला।

Most Popular Nepali Jokes|Doctor Jokes|नेपाली चुट्किला 2023

म फुकाल्छु

एउटा भोटे साह्रै दाँत दुखेको कारण दाँत फुकाल्न भनेर डाक्टरकहाँ
गएछ ।
बिरामी : डाक्टर साहेब मेरो दाँत फुकाली दिनुस् न ।
डाक्टर : तिम्रो दाँत त्यसै फुकाल्न मिल्दैन । पहिले अलिकति रक्सी
खाऊ, तिम्रो जीउ लठ्ठ हुन्छ अनि दाँत फुकाली दिउँला ।
(बिरामीले टन्न रक्सी खाएपछि)
डाक्टर : ल, बिरामी भाइ अलि यता आउनुस् त, तपाईंको दाँत
फुकाल्न पयो ।
बिरामी : (रिसाउँदै) म भोटेको छोरोको तैंले दाँत फुकाल्ने ! ल हेरौँ
त कसरी फुकाल्दो रैछस् । तँ सके तँ फुकाल्, म सके म फुकाल्छु ।

😃🤪😆😜😝🤣😛

Most Popular Nepali Jokes|Doctor Jokes|नेपाली चुट्किला 2023

अधबैंशे महिला

एउटा मानिस सडकमा बेहोस भयो मानिसहरू भेला भए छारे रोग
लागेको होला जुत्ता सुघाऔ एउटाले भन्यो । यत्तिकैमा एउटा अधबैशे महिला
आइन र भनिन्- यसलाई त रक्सी खुवाउनुपर्छ ।
यसको मुखमा पानी छ्याप अर्काले भन्यो । फेरि ती अधबैशे महिला
भनिन्- हैन हैन नै रक्सी खुवाउनुपर्छ ।
डाक्टर बोलाउ न तेस्रोले भन्यो । अधबैंशे महिला पुनः बोलिन अन्य
मानिस पानी, डक्टर, एम्बुलेन्स भन्न थाले त्यत्तिकैमा बेहोस ब्यक्ति जुरूक्क
उठ्यो र भन्यो तपाइहरू धेरै बोल्ने प्रयास नगर्नुहोस । बिचरी आमाको कुरा
त सुन्नुहोस् ।
😛🤣😝😜😆🤪😃

Most Popular Nepali Jokes|Doctor Jokes|नेपाली चुट्किला 2023

चिन्न नसकोस

दुई जना व्यक्ति अस्पतालबाहिर बसेर कुराकानी गरिरहेका थिए ।
पहिलो व्यक्तिः यार ! डाक्टरहरूले अपरेशन गर्दा किन मुख र जीउ
छोप्छन् ?
दोस्रो व्यक्तिः अपरेशनमा गडबडी भयो भने बिरामीले डाक्टरलाई चिन्न
नसकोस् भनेर ।
😃🤪😆😜😝🤣

Most Popular Nepali Jokes|Doctor Jokes|नेपाली चुट्किला 2023

खान्थें नि

एक लोभी गाउँले मानिस डाक्टरकहाँ गएछ । डाक्टरले जाँच गरी
एक सिसी दबाइ दिए । त्यस लोभीले एक बिर्को दबाइ चाखेर रिसाउँदै
भन्यो- यस्तो दबाइ म लान्न !
डाक्टर : किन ? कस्तो लाग्यो र ?
लोभी : यस्तो तीतो दवाइ खाने भए त म घरकै तीते करेला खान्थें
नि !
🤣😝😜😆🤪😃😛

Most Popular Nepali Jokes|Doctor Jokes|नेपाली चुट्किला 2023

दिन्छौं नि

एक डाक्टरको टेलिभिजन बिग्रिएछ । उनले त्यसलाई मेकानिक्स कहाँ
लगेछन् । मेकानिक्सले टेलिभिजन हेरिसकेर भनेछन्- यसको सर्भिस चार्ज
डेढ सय लाग्छ । कुनै सामान बदलिन परे सबै खर्च तपाईंको ।
डाक्टर : (मुस्कुराउँदै ) क्या हो तपाईं त सवा सेर निस्कनुभयो नि ।
हामी त फिस पनि सय मात्र लिन्छौं ।
मेकानिक्स : तर सर हामी त ग्यारेन्टी पनि दिन्छौं नि ।
😛😃🤪😆😜😝🤣

Most Popular Nepali Jokes|Doctor Jokes|नेपाली चुट्किला 2023

सबै दाग

डाक्टर : मेरो औषधिले केही फाइदा भयो ?
बिरामी : धेरै फाइदा भयो । एक पटक खाँदै मेरो खोकी ठीक भयो ।
दल्दा दुखाइ हरायो र, जति बचेको थियो, त्यसले घरका पित्तलका भाडाको
सबै दाग गयो ।
🤣😝😜😆🤪😃😛

Most Popular Nepali Jokes|Doctor Jokes|नेपाली चुट्किला 2023

पिसाब पो जचाउन

दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसिरहेका
थिए । यत्तिकैमा एउटा मान्छे अचानक रून थाल्यो । अर्को मान्छे छक्क
पन्यो ।
पहिलो : दाई तपाईं किन रुनु भएको ?
दोस्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रोएको ।
पहिलो : रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?
दोस्रो : डराएर होइन, रगत जाच्ने क्रममा डाक्टरले मेरो छाला काट्छ
नि त्यसैले दुख्ने सम्झेर रोएको ।
त्यतिकैमा पहिलो मान्छे पनि रून थाल्यो- दोस्रो: हैन तपाई चाहिँ किन
रून थाल्नु भयो ?
पहिलो : तपाईं त रगत जचाउन आउनु भाको ।
म त पिसाब पो जचाउन आको त्यसैले ।
😛😃🤪😜😝🤣😂

😂🤣😝😜🤪🤪😃😃

Most Popular Nepali Jokes|Doctor Jokes|नेपाली चुट्किला 2023

कानमा राखे 

एकजना मुर्ख डाक्टरकोमा आफ्नो दुबै कान पोलेर देखाउन गएछ ।
डाक्टरले सोधेछ- तपाईंको दायाँ कान कसरी पोल्यो ? मुर्खले जवाफ
दिएछ, म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो, मैले बिर्सेर
फोनको सट्टा iron लाई नै कानमा राखे ।
डाक्टरः अनि बायाँ कान कसरी पोलियो त ?
मुर्ख : फोनको घण्टी फेरि बज्यो नि त ।
🤪😜😃😝🤣😂😛

Most Popular Nepali Jokes|Doctor Jokes|नेपाली चुट्किला 2023

जनावरले पिउँछन्

'सुनिताको पति जनावरको डाक्टर थिए र उनले भनिन्- 'डियर, मलाई
राति निद्रा आउँदैन ।'
डाक्टर प्रेमीले भने- 'यो औषधी लिऊ, यसलाई बाल्टीमा घोलेर पिउनु ।'
प्रेमिका- 'तर, डियर यति धेरै औषधि खाउँ कसरी ?
डाक्टर प्रेमी- जसरी अरू जनावरले पिउँछन् ।'😂🤣😝😃😜🤪🤪😅😍

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

Advertisement